खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: डामाडोल डेष्क


राष्ट्रिय पर्वमा - राष्ट्रिय प्रतिज्ञा



'म सार्वजनिक सौचालयमा पसेर अश्लिल शब्दहरु लेख्ने छैन ।'

'आफूलाई सधै सही र अरुलाई गलत देख्ने छैन ।'

'म माइक पाएपछि दर्शक-श्रोता निदाउन्जेल कविता सूनाउने छैन,भाषण गर्ने छैन ।'

'आफूले खाए चन्दा, अरुले खाए घूष ठान्ने छैन ।'

भटटीमा लोकल पिएर दोहोरीमा कुर्सी ओगट्ने छैन ।'

'म भोज-भतेरको लाइनमा बस्दा मासूको आइटमा धेरैबेर अडकिने छैन ।'

'प्लेनमा एयर होस्टेजले ल्याएको चकलेट मुठ्याउने छैन ।'

'घरमा कहिलेकाहीं अरुको इच्छा अनूसारपनि रिमोट चलाउने छू ।'

अब उप्रान्त नेपालको राजधानी दिल्लीलाई मान्ने छैन ।'

'नचाहिने बिषयमा टायर पोल्ने तर चाहिने बिषयमा चूं नबोल्ने बानी त्याग्ने छू।'

'अंग्रेजी भाषा र हिन्दूसतानी भेष लगाएर राष्ट्रियताको भाषण गर्नेछैन ।'

'आफनो सवार्थकालागी अचारलाई आची र आचीलाई अचार ठान्नेछैन ।'

'तरकारी चर्को भएको वा लोग्नेको बोली झर्को भएकोमा चक्काजाम गर्नेछैन ।'

Author in brief
Name : डामाडोल डेष्क
Address :
 | All Articles | Author Detail |

Viewer's Comments


Mahesh writes:
Posted on 8/29/2009
thik 6dami 6 .,baru haro pani articleharu halna paya kasto ramro kasto ramro hune thiyo
gopal gurung writes:
Posted on 8/6/2009
the articles are suitable at the momment what ever we want to do that is always as per the politics so that i love that comments.i hope we will have again again like this comments in the this site.


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com