खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: डामाडोल डेष्क


आफ्नै डम्फू

-डा.रविन्द्र समिर

´संसार पि (प्रोबाबिलिटी) मा अडेको छ ´– तथ्याङ्क पढाउने सरले भनेको वाक्य उसलाई विश्वास लागेन।

´संसार भाषिक अन्तरसम्बन्धमा अडेको छ ´– अङ्ग्रेजी पढाउने सरले छुट्टै डम्फु पिटे।

´संसार दर्शनमा अडेको छ ´– नैतिक शिक्षा पढाउने सरले उस्तै कुरो दोहोर्‍याए।

´संसार व्याकरणमा अडेको छ´ – नेपाली पढाउने सरको दाबी उसले एउटा कानले सुन्यो, अर्को कानले उडायो।

´संसार धर्ममा अडेको छ´ – संस्कृत पढाउने गुरुको ढोग उसलाई बेतुक लाग्यो।

उसलाई कुनै पनि शिक्षकको उत्तर विश्वास लागेन र घरमा पुगेर बाँझो खनिरहेका बाउलाई सोध्यो – ´बा संसार के मा अडेको छ ?´

पढेको छोराले नपढेको बाउलाई अनौठो प्रश्न सोधेको देखेर आश्चर्य बुढाले भने – ´के मा अड्नु नि ? दुई दिन अन्नपानी नखाएर बस अनि थाहा पाउँछस् संसार केमा अडेको छ। ´

Author in brief
Name : डामाडोल डेष्क
Address :
 | All Articles | Author Detail |

Viewer's Comments


ashish lama writes:
Posted on 8/24/2009
aakhir baaa bhaneko baa nai ho ni ,,, sabaibhanda thulo guru bhanekai baaaaau ho ni ,,, j hos ramailo rahechha ,, thanks!!!
sunita writes:
Posted on 7/30/2009
haha kya gajab ko ans,hai buwa ko
arun pd dhakal writes:
Posted on 7/30/2009
yes patrika ma agha comrdy banayouna sayaka ramro


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com