खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: डामाडोल डेष्क


यो चाहीं नाटक भएन ?

बन्दना
१) पशुपति मा आफुले भारतीये पुजारी राखेको निर्णय १ कल फोन पनि थेग्न नसकी अब आएन्दा नेपाली पुजारी हुन नपाउने गरि घुंडा टेक्नु र पछिल्लो सरकार ले उसकै निर्णय लाई निरन्तरता दिदा, पुजारी को जनै चुदौने, र महरा ले होइन है भनेर बक्तब्य निकाल्नु नाटक होइन?

२) बाहिर बाहिर बिरोध गर्ने भित्र भित्र ८ औ पटक भारतीय राजदूत लाई भेट्दा नाटक नहुने?

३) क्रान्ति करी पार्टी को महंगा गाडी र आर्थिक अनियमितता र परिबरबाद नाटक नहुने?

४) भारत मा बसेर नेपाली क छोरा छोरि मार्ने अनि भारतीय बिस्तारबाद मुर्दाबाद भन्नु नाटक नहुने?

५) नेपाल मा असध्ह्यै क्रान्तिकारी कुरा गर्ने, अमेरिका मा गएर डाक्टर भटराई ले पुजीबादी अर्थ व्यवस्था हो हाम्रो पनि भन्नु नाटक भएन ?

६)भेटे जातिका नेता ( झलनाथ,गिरिजा, सुजाता, रामचन्द्र,उपेन्द्र, बाबुराम) लाई लौ तलाई प्रधानमन्त्री बनायिदिन्चु भन्दै हिड्ने अनि केन्द्रीय कमिटि को नेता लाई मै हो नि प्रधान मन्त्रि त भन्नु नाटक भएन?

७)जनान्दोलन को दोषी भनि कटुवाल को खेदो खन्ने, लोकमान सिंग कार्की को मा गएर भेट्नु नाटक भएन?

८) दशैं को टिका नलगाउने अनि महापुरण को प्रसाद खान राजा को सल्लाहकार र आयोग ले दोषी ठहराएको लोकमान सिंग कार्की को मा पुग्नु नाटक भएन?

९) हिजो संसदीय दलहरु लाई सिध्ह्यौना राजा संग सहकार्य गर्नु अनि गणतन्त्र का हामी जन्मदाता हौ भन्नु नाटक भएन?

१०) ५० दिन तक माधव नेपाल लाई रास्ट्रपति मा सहमति गरेर ५१ दिन मा कुनै भूमिका नभएको रामराजा लाई उतार्नु नाटक भएन?

११) कम गर्न नसकेर र कार्यकर्ता को चित्त बुझौना नसकेर पद बाट राजिनामा दिने अनि नागरिक सर्बोछ्ता को रट लगाउनु नाटक भएन?

११) मुक्ति प्रसाद अधिकारी , येदु गौतम ,डगौरा, प्रचण्ड ठैब, रामहरी श्रेस्त्य्हा लगाएत का हजारौ निर्दोष नागरिक को क्रुर हत्यारा ले नागरिक सर्बोछाता को रट लगाउनु नाटक भएन?

१२) सत्ता को लागि जे पनि गर्न तयार, हिजो बाबुराम र प्रचण्ड लगाएत हामीहरु स्टेटमानशिप मा जान्छु भन्ने , प्रधानमन्त्री हुन्नौ भन्ने अनि अडान बिपरित रास्ट्रपति मा प्रस्तावित मान्छे प्रधानमन्त्री खान हिड्नु नाटक भएन?

१३) लुटेको करोडौ सम्पति बाट कथ्मन्दु लगाएत सहर मा बंगला घडेरी किन्ने, अनि जनता, जनता, भन्दै रट लगाउनु नाटक भएन?

१४) जग्गा को दलाली गर्ने, हतियार को दुरुपयोग गरि अपराधिक कम गर्ने अनि जनता को मुक्ति को मसिहा बन्नु नाटक भएन?

१५) ठुला ठुला क्रान्ति का बिद्रोह का कुरा गर्नु, जबज हाम्रो पनि सिदान्त हो भन्नु नाटक भएन?

१६) जनता का कुरा गर्ने, सबै परिवार लाई परिबरबाद को चरम नमुना देखाउने नाटक भएन?

१७) गाउघर मा मदिरा जुवा तास बिरोधि भएको स्वांग गर्ने, काठमाडौँ का कैसिनो मा अखडा बनाई अबैध कम लाई प्रोत्साहन गर्नु नाटक भएन?

१८) निजि स्क्कूल को बिरोध गर्ने, अनि आफ्ना छोरा छोरि सहर का ठुला ठुला स्क्कूल मा राख्नु नाटक भएन?

१९) हिजो माधव नेपाल अति असल, सुजाता हरु खराब, आज माधब नेपाल हरुवा,सुजाता, जितुवा, उनकै नेत्रितो मा भए पनि सरकार मा जान तयार? हरि बहादुर थापा, सुर्य सेन ओली , लोक्मंसिंग कार्की सच्चा गणतन्त्र बादी, हैन हो यो उछुर उछुर, नाटक भएन?

कति लेख्नु? हाम्रा पुष्प जी, लुना जी , लगाएत का स्वघोषित घघदन बुद्दिजिबी ले क्रान्ति नायक का उल्लेखित नाटक हरुलाई बस्तुगत भएर उत्तर दिन सक्नुहुन्छ?—-सभ्य भाषामा?

(www.mysansar.com मा 'बन्दना'को नामबाट लेखिएको कमेन्ट राजनैतिक सिक्काको अर्को पाटो )

Author in brief
Name : डामाडोल डेष्क
Address :
 | All Articles | Author Detail |

Viewer's Comments


hari prasad newpane writes:
Posted on 2/1/2010
je payo tehi lekheko ta narakhe pani ta huntho ti yaha ta hage pade ka kura pani lekhiyako 6ni dai yasto ta bhayanani.writes le lekhe ko milena ni ho....aba writes ko ramro ramro lekha matra lekhanu la ok ba bye.
kale kanchha writes:
Posted on 11/23/2009
k6 hAL KHABAR SOALTEE? KHANA VYO? WIFE KO KHABAR K6? NITE WORK HUN6?
b writes:
Posted on 11/8/2009
sarai sandarbik chha hai
रबिन्द्र writes:
Posted on 10/30/2009
यथार्थ कुरालाइ टुक्कामा प्रस्तुत गर्नुभएकोमा धेरै धन्यवाद ।
M_den's writes:
Posted on 10/29/2009
kura haru ek dam sahi ho iniharuko naatak dudagat lekhne ho vane 19 haina 1900 ma pani tungi daina.
Nripa bahadur kadayat writes:
Posted on 10/26/2009
DHANNE BAD SATTYA KURA LEKHNU BHAYEKO MA WRITER LAEE....YESTAI SATTE KURA ARU PANI LEKHNA YEHAN LAI ANURODH GARCHAU HAMI.
raju acharya writes:
Posted on 10/20/2009
ati ramro chha
Ramesh Bhanmdari writes:
Posted on 10/18/2009
Ho sabai natak nai ho. natak na hudo ho ta tapaile yabat kura haru jo prashna uthaunu bhaeko 6a tyasko answer hamra GANTRANTRIK Neta haru thaha hunu parne ho
kuri kuri tekendra writes:
Posted on 10/15/2009
aaaam m m m m m m m m m a a a a a a a aa a dami 6 a a a a a a
ananda koirala writes:
Posted on 10/14/2009
satyakura nai yahi ho
raksharai writes:
Posted on 10/12/2009
sarai mitho truth kura lekhnu bhaya6 thanks yati bhaya ta pug6 hola ni haina ta?????????????
Raja writes:
Posted on 10/11/2009
Ekdam thik chha. tar pugena ki ......
Mkeh Rana magar KSA writes:
Posted on 10/10/2009
एकदम जायज छ


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com